समाचार : अवकाश रोज्ने लडाकुहरुको बिदाइ माघ १७ गतेबाट | संवैधानिक समितिको आजको बैठक निष्कर्षविहीन | संसद बैठक चल्ने सम्भावना कम | माओवादी नेताहरु बाँकेमा | शान्ति प्रक्रिया र संविधान लेखनमा जिम्मेवार हुन माओवादीलाई आग्रह | खानेपानी संस्थानका करार कर्मचारी आन्दोलनमा | पर्साबाट ठुलो परिमाण्ँमा गाँजा बरामद | जग्गा सम्बन्धि सरकारि निर्णय सही भएको माओवादीको ठहर | आज पनि संसद अबरुद्ध | सरकारबाट महत्वकांक्षी योजना सार्वजनिक हुँदै | भारतमा आज ६३ औ स्वतन्त्रता दिवस मनाईदै | मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्दे आज उपत्यका बन्द | बन्दले राजनीतिक छलफल पनि ठप्प | बन्दले राजनीतिक छलफल पनि ठप्प | तीन दलको शाीर्ष नेताहरुको बैठक बस्दै | खोटाङमा छोराबाट आमाको हत्या | तामाङ जातिको ल्होसार आज | सहिद सप्ताह सुरु | माओवादी नेताहरु तानसेनमा | आर्थिक सम्वृद्धिका लागि छिट्टै नयाँ कार्ययोजना आउछः प्रधामन्त्री
अवकाश रोज्ने लडाकुहरुको बिदाइ माघ १७ गतेबाट
काठमाडौं ,माघ १३ -लडाकु रेखदेख समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समितिको आजको बैठकले अवकाश रोज्ने लडाकुहरुको लागि यही माघ १७ गतेबाट बिदाइ कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ । दलहरुबीच विश्वासको वातावरण बनाउनका लागि समितिका अध्यक्षका हैैसियतले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आज बोलाउनु भएको बैठकमा लडाकुहरुको लागि यही माघ १७ गतेबाट बिदाइ कार्यक्रम सुरु गर्ने निर्णय भएको हो । बैठकमा कांग्रेस र एमालेका नेताहरुले पूर्व सहमतिहरु सरकारले पालना नगरेको भन्दै आपत्ति जनाएका थिए । यसअघि गएको पुस १७ गते बसेको समितिको बैठकले एक हप्तामा पूर्व तयारी सक्याएर काम सुरु भएको १२ दिनभित्र अवकाश रोज्नेलाई बिदा गर्न मातहतको सचिवालायलाई निर्देशन दिएको थियो । यसैगरी समायोजन प्रकि्रया अगाडि बढाउने विषयमा आवश्यक गृहकार्य गर्न सरकारले सेनालाई निर्देशन दिने सहमति पनि भएको थियो । तर समायोजनमा जाने लडाकुहरुको तह निर्धारणका विषयमा दलहरुबीच सहमति हुन नसक्दा समायोजन र बिदाईको प्रकि्रया अवरुद्ध बनेको छ ।
संवैधानिक समितिको आजको बैठक निष्कर्षविहीन
काठमाडौं माघ १३ -माओवादी अध्यक्ष प्रचण्ड उपस्थित नभएपछि भावी संविधानको पहिलो एकीकृत मस्यौदा तयार पार्न जिम्मेवारी पाएको संवैधानिक समितिको आजको बैठक निष्कर्षविहीन भएको छ । िसंहदरबार स्थित समितिको कार्यकÔमा केहीबेर बसेको बैठकबाट बाहिरिने क्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले माओवादी नेताको अनुपस्थितिका कारण्ँ बैठक निष्कÈ्रविहीन भएको जानकारी दिनुभयो । नेता नेपालले माओवादी संविधान लेखन प्रकि्रयामा जिम्मेवार नबनेको आरोप लगाउनुभयो । माओवादीकै कारण्ँ संविधान लेखनको काममा ढिलाइ भइरहेको नेपालको टिप्पण्ँी छ । समितिअन्तर्गतको विवाद समाधान उपसमितिले सहमति जुटाएका िवÈयमा थप छलफल गरी अनुमोदन गर्ने बैठकको कार्यतालिका थियो ।
संसद बैठक चल्ने सम्भावना कम
काठमाडौं माघ १३ -व्यवस्थापिका संसद बैठक आज पनि बोलाइएको छ । प्रतिपक्षी दलहरुको विरोधका कारण हिजो पनि बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो । द्वन्द्वकालमा माओवादीकेा जनसत्ताले गरेका निर्णयलाई वैधता दिने सरकारी निर्णय फिर्ता हुनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरुले संसद बैैठक निरन्तर अवरुद्व गर्दै आएका छन् । उनीहरुले आज पनि संसद चल्न नदिने बताएका छन् । जनसत्ता साचालनका बेला गरिएको सम्पत्तिलाई वैधता दिनेसम्बन्धी निर्णय फिर्ता लिने पक्षमा माओवादी नदेखिएपछि आज पनि संसद बैठक चल्ने सम्भावना कम रहेको छ ।
माओवादी नेताहरु बाँकेमा
बाँके, माघ १३ -एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरु कार्यकर्ता प्रशिक्षणका लागि बाँके पुगेका छन् । पार्टीको पश्चिम व्यूरो स्तरीय थारुवान राज्य भेरी कर्णाली सेती महाकाली राज्य समितिका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन नेताहरु बँके पुगेका हुन् । कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड उपाध्यक्ष मोहन वैद्य प्रधानमन्त्री डा। बाबुराम भट्टराई महासचिव रामबहादुर थापा बाके पुग्नुभएको हो । चिसापानीस्थित मेडिकल कलेजको हलमा भइरहेको प्रशिक्षणमा नेताहरुले कार्यकर्ताहरुलाई पार्टी एकताको सन्देशसहितको प्रशिक्षण दिएका छन् । यसैगरी आज दिउसो ४ बजे कृष्ण मावि कौशीलानगरको प्राङ्गणमा हुने जनसभालाई पार्टी अध्यक्ष प्रचण्ड उपाध्यक्ष एवम प्रधानमन्त्री डा। भट्टराई र अर्का उपाध्यक्ष मोहन वैद्यले सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादीले जनाएको छ ।
शान्ति प्रक्रिया र संविधान लेखनमा जिम्मेवार हुन माओवादीलाई आग्रह
काठमाडौं, माघ १३ –प्रतिपิी दल कांग्रेस र एमालेले शान्ति प्रक्रिया र संविधान लेखन जिम्मेवार हुन एकीकृत नेकपा माओवादीलाई आग्रह गरेका छन् । आज बसेको दुई दलको बैठकले माओवादी शान्ति र संविधान लेखनमा भएका पूर्वसहमति र प्रतिबद्धताबाट पछि हटेको ठहर गरेको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले शान्ति र संविधान लेखनका लागि माओवादीलाई थप दबाब दिने निणर््ँय गरेको छ । यस्तै बैठकले सशस्त्र द्वन्द्वका बेला जनसत्ताले गरेका लिखतलाई मान्यता दिने निर्णय फिर्ता नलिन सरकारलाई निर्देशन दिने माओवादी पदाधिकारी बैठकको निणर््ँयप्रति आपत्ति जनाएको छ । कांग्रेस र एमालेले माओवादीलाई दबाब दिन मधेस केन्द्रित र साना दलका नेताहरुस“ग छलफल गर्ने निणर््ँय पनि गरेका छन् । कांग्रेस र एमालेले राज्य पुनर्संचरना आयोगले पेस गर्ने संघीय ढा“चासम्बन्धी प्रस्ताव अस्वीकार गर्ने निणर््ँय गरेका छन् । उनीहरुले आयोगले बहुमतका आधारमा एक पิीय ढंगबाट जातीय र ิेत्रीय राज्य सिफारिस गर्न लागेको भन्दै आपत्ति जनाएको छ ।
  समाचार
काठमाडौं ,माघ १३ -नयाँ व्यवस्थापनले निस्कासन गरेपछि नेपाल खानेपानी संस्थानका करार कर्मचारी आन्दोलित भएका छन् ...
काठमाडौं माघ १३ - प्रहरीले पर्सा जिल्लाको गम्हरिया-७ मा छापामारी गरी ठुलो परिमाण्ँमा लागु औषध गाँजा र गाँजा बनाउने मेशिन बरामद गरेको छ...
काठमाडौं, माघ १२ - माओवादी पदाधिकारीहरुको आजको बैठकले सशस्त्र जनयुद्धका बेला जनसत्ताले गरेको घरजग्गा किनबेच अंशबण्डा तथा बकसपत्रलाई मान्यता दिने सरकारी निण्र्ँय सह
काठमाडौं ,माघ १२ - तत्कालीन जनसत्ताको निर्णयलाई मान्यता दिने सरकारको निर्णय फिर्ता लिन माग गर्दै प्रतिपक्षी दलहरुले संसद अवरोधलाई आजपनि निरन्तरता दिएका छन् ...
काठमाडौं ,माघ १२ - सरकारले सुशासन र विकाससम्बन्धी दुई बेग्लाबेग्लै महत्वकांक्षी योजना आज सार्वजनिक गर्दैछ ...
 
नयाँदिल्ली, माघ १२ - भारतमा आज ६३ औ स्वतन्त्रता दिवस मनाईदैछ । स्वतन्त्रता दिवसको अवसरमा आज भारतको नया दिल्ली स्थित ईन्डिया गेटमा भव्य कार्यक्रम आयोजना गरिएको छ ...
काठमाडौं ,माघ ११ - पेट्रोलियम पदार्थको भाउ बढाएको विरोधमा १३ विद्यार्थी संगठन र नौ वटा राजनीतिक दलसँग सम्बद्ध युवाहरुको संगठनले संयुक्त रुपमा आह्वान गरेको उपत्यका बन&#
काठमाडौं ,माघ ११ - सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै विभिन्न १३ विद्यार्थी सङ्गठन र नौवटा युवा सङ्गठनद्वारा आह्वान गरेको उपत्&
काठमाडौं ,माघ ११ - सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै विभिन्न १३ विद्यार्थी सङ्गठन र नौवटा युवा सङ्गठनद्वारा आह्वान गरेको उपत्
काठमाडौं ,माघ ११ - मुलुकको पछिल्लो राजनीतिक गातिरोध अन्त्यको प्रयासमा रहेका एकीकृत माओवादी कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठक आज पुनः बस्ने भएको छ ...
๏ปฟ
เคธเคฎเคพเคšเคพเคฐ
खेलकुद
विदेश
व्यापार
เค…เคญเคฟเคฒเฅ‡เค–เคพเคฒเคฏ
ยป खोटाङमा छोराबाट आमाको हत्या
ยป तामाङ जातिको ल्होसार आज
ยป सहिद सप्ताह सुरु
ยป माओवादी नेताहरु तानसेनमा
ยป आर्थिक सम्वृद्धिका लागि छिट्टै नयाँ कार्ययोजना आउछः प्रधामन्त्री
ยป यही सरकारले संविधान जारी गर्छः पौडेल
ยป दाङमा वम विष्फोट
ยป काग्रेसको अडानले शान्ति र संविधान विथोल्ने मन्त्री बोगटीको भनाई
ยป पाकिस्तानी कलाकारले कला प्रदर्शन गर्ने
ยป शासकिय स्वरुपका सम्बन्धमा आक्रमक बहस आवश्यकः प्रचण्ड
ยป प्रधानमन्त्रीबाट भेटवार्ता जारी
ยป सडक दुर्घटनामा सात जनाको मृत्यु
ยป मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ
ยป मुल्यवृद्धिको बिरोधमा आज रुपन्देही नवलपरासी र कपिलवस्तु बन्द
ยป तामाङ जातिको सोनाम ल्होछार पर्व आज
๏ปฟ
  เคตเคฟเคœเฅเคžเคพเคชเคจ
  เค•เคฎเฅเคฏเฅ‚เคจเคฟเคธเฅเคŸ เค†เคจเฅเคฆเฅ‹เคฒเคจ
सन् १८४८ मा सामाजिक वर्गहरूको विश्लेषण सहितको कम्युनिस्ट घोषणापत्र जारी भएपछि विश्वमा कम्युनिस्ट आन्दोलनको औपचारिक सुरुवात भएको हो । त्यही घोषणा पत्र नै आजसम्मको व
  SS Kandel Blog
जोखिम मोल्न सक्ने माओवादी नेतृत्वमा प्रचण्ड बाहेक अर्को कोही पनि छैन भनेर सहजै घोषणा गर्न सकिन्छ । प्रचण्डलाई त्यो तहमा पुर्‍याउनका लागि निरन्तर रुपमा बाबुराम र किरण&
आशा गरौं दक्षिण र माओवादीका बीचमा सुमधुर सम्बन्ध बन्दै गरेको होस् । यसकारण शान्ति प्रक्रियालाई जतिसक्दो चा“डो टुंग्याएर अन्तरिम संविधानको जगमा नया“ संविधान जारी गर्न&
  เคตเคฟเคšเคพเคฐ/เคตเคฟเคถเฅโ€เคฒเฅ‡เคทเคฃ
मैले बुझेको विज्ञान, विचार, परिवर्तन र क्रान्तिलाई मैले आन्दोलनमा र जनयुद्धको तयारी गर्दैगर्दा, जनयुद्धको उठान गर्दै गर्दा एउटा मार्क्सवादी उक्तिलाई आत्मसात गर्थें– &
माओवादी कम्युनिस्ट पार्टी हो । यसले जनयुद्ध लड्यो । परिवर्तनको ऐजेण्डाहरूलाई रगतको र शहादतको रूपमा यसले उठाएको हो भनेर म ठोकुवा गर्दछु । अहिले माओवादीभित्र धोवीघाटक&
देशले प्रगतिशील र अग्रगामी अन्तर्वस्तु भएको संविधान मागिरहेको छ । अग्रगामी शान्ति प्रक्रिया पनि हो । जतिबेला परिवर्तनलाई संस्थागत गर्नुपर्ने अहम् घडी आएको छ ।
अहिले देश नै बिरामी छ । नेपालको स्वाभिमान उचो भएको राष्ट्र हुनुपฅयो भनेर हामी सडकमा उत्रेका हौं । नेपालका धेरै नेताहरू सत्तँ र कुर्सीको नजिक पुगेपछि त्यसमै भष्म भएका छन 
संविधानसभाको म्याद दोस्रो पटक थपिएपछि माओवादी पार्टीभित्र रडाको देखाप-यो । नेताहरू नांगै–भुतुक्कै भएर प्रचण्डमाथि जाइलाग्न थाले । प्रचण्डविरुद्धको आन्दोलन